सरकारले जनअपेक्षा पूरा गर्न सफल होस् : अमरेशकुमार सिंह | Khabarhub Khabarhub

सरकारले जनअपेक्षा पूरा गर्न सफल होस् : अमरेशकुमार सिंह


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वतन्त्र अमरेशकुमार सिंहले सरकारको नेतृत्व गर्नेले अर्काको पहिचान मेटाउने काम गरे मुलुकमा पुनः अशान्ति उत्पन्न हुने खतरा रहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले भने, ‘प्रधानमन्त्रीज्यू, तपाईँले गरेका वाचा पूरा गरिदिनुस्, प्रस्तावलाई समर्थन गर्छु, विश्वासको मत दिन्छु ।’

अर्का स्वतन्त्र सांसद प्रभु साहले जनता र निर्वाचित संस्थाप्रति जवाफदेही भएर सरकारलाई काम गर्न सुझाव दिँदै आफ्नो सहयोग र समर्थन रहने बताए । स्वतन्त्र सांसद योगेन्द्र मण्डलले लाखौँ नेपाली नागरिक गैरनागरिक बन्नु परेको जनाउँदै नागरिकता समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ५ : ०९ बजे

उत्तरको राजनीतिक प्रणालीप्रति ‘सम्मान’ छ, ‘सैन्य विश्वास’ निर्माण गर्छौँ : दक्षिण कोरियाली राष्ट्रपति ली

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले शुक्रबार उत्तर कोरियाको

पियोर इनर्जीले बोलायो साधारणसभा, लाभांश छैन 

काठमाडौं– पियोर इनर्जी लिमिटेडले आठौँ वार्षिक साधारणसभा बोलाएको छ ।

सकियो १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच

काठमाडौं– भक्तपुर थिमीमा १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच सकिएको

भारतीय दूतावासमा यसरी मनाइयो स्वतन्त्रता दिवस (तस्बिरहरू)

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस मनाइएको छ। नेपालमा रहेका

भोजपुरका किसानलाई कोदो रोप्न चटारो

भोजपुर– यहाँका किसान कोदो रोप्नमा व्यस्त भएका छन् । यसअघि