चलचित्र पत्रकार संघ रुपन्देही शाखाको अध्यक्षमा मोहन न्यौपाने चयन | Khabarhub Khabarhub

चलचित्र पत्रकार संघ रुपन्देही शाखाको अध्यक्षमा मोहन न्यौपाने चयन


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाको अध्यक्षमा मोहन न्यौपाने चयन भएका छन ।

रुपेन्देही शाखाको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति पनि गठन गरेको छ ।

जसअनुसार उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, सचिव विकास गौतम, सहसचिव कल्पना डुम्रे, कोषाध्यक्ष राजिव भुषाल र सदस्यहरुमा बिकास पराजुली, डिबि सुस्लिंग, रमेश पराजुली र सन्तकुमार चयन भएका छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ५ : १७ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार