जासुसी गर्ने चिनियाँलाई अमेरिकामा आठ वर्ष जेल सजाय « Khabarhub

जासुसी गर्ने चिनियाँलाई अमेरिकामा आठ वर्ष जेल सजाय


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा एक जना चिनियाँ जासुसलाई आठ वर्ष जेल सजाय सुनाइएको छ । ३१ वर्षीय चिनियाँ नागरिक ची छावछ्युनलाई अमेरिकामा जासुसी गरेको आरोपमा जेल सजाय सुनाइएको हो । उनी एक इन्जिनियर हुन् ।

अमेरिकी न्याय विभागका अनुसार चीले वैज्ञानिक र इन्जिनियर भर्तीका लागि व्यक्तिको पहिचान गरेको र भर्तीकर्ताहरूलाई झुटो बोलाएका थिए।

विदेशी सरकारको जासुसको रूपमा काम गरेको र अमेरिकी सेनालाई समेत गुमराहमा राखेको अमेरिकी अधिकारीहरूको भनाइ छ। उनले चिनियाँ गुप्तचर विभागको निर्देशनमा काम गरेको अमेरिकी अधिकारीहरूको भनाइ छ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ८ : २७ बजे

सर्वोच्चमा नयाँ ट्विस्ट : प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको आदेश

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनबमोजिम आएका रिट निवेदन

भरतपुरका सहरी क्षेत्रमा रहेका अव्यवस्थित तार हटाइँदै

चितवन– भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका अव्यवस्थित

जङ्गली भ्याकुर खाँदा एकको मृत्यु

बलेवा–  निगुरो टिप्न जङ्गल गएकाहरूले ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा

विश्वकप क्रिकेट लिग–२ : स्कटल्याण्डद्वारा नेपालसामू १९५ रनको लक्ष्य

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशी शृंखलामा नेपालले आज

उच्च रक्तचापको समस्या, डाक्टर भन्छन्- समयमै औषधि खाएर रोक्न सकिन्छ

काठमाडौं– उच्च रक्तचाप सुन्दा सामान्य लागे पनि यसले गर्ने भयानक