नुल्याण्डले आज प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री पौडेललाई भेट्दै « Khabarhub

नुल्याण्डले आज प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री पौडेललाई भेट्दै


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएकी छिन्।

आइतबार साँझ काठमाडौँ आइपुगेकी नुल्याण्डले सोमबार बिहान करिब १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

लगत्तै उनले ११ बजे परराष्ट्रमन्त्री डा. विमला राई पौडेलसँग सिंहदरबारमा भेट गर्नेछिन्। भेटमा एमसीसी परियोजना कार्यान्वयन लगायतका विषयमा छलफल हुने अनुमान छ। ​

नुल्याण्डले राजनीतिक भेटघाटसँगै सांस्कृतिक सम्पदाको भ्रमण गर्ने जनाइएको छ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ८ : ५० बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व