बलात्कार आरोपी मनोज पाण्डेलाई ७ वर्ष जेल र ७५ हजार रुपैयाँ सजाय « Khabarhub

बलात्कार आरोपी मनोज पाण्डेलाई ७ वर्ष जेल र ७५ हजार रुपैयाँ सजाय


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका सौन्दर्य प्रतियोगिताका सञ्चालक मनोज पाण्डेलाई काठमाडौँ जिल्ला अदालतले ७ वर्षको जेल सजाय सुनाएको छ ।

सोमबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई ७ वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्तिको सजाय तोकेको हो ।

आरोपी पाण्डेमाथि सौन्दर्य प्रतियोगिताको नाममा ८ वर्षअघि एक किशोरीमाथि बलात्कार गरेको अभियोग थियो । यद्यपि बलात्कार मुद्दाको हदम्याद नाघिसकेका कारण उनीविरुद्ध मानव बेचबिखन मुद्दा दायर गरिएको थियो ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ६ : ४१ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार