सम्झौताको एक वर्ष अगावै बंगलादेशका प्रशिक्षक बाहिरिए « Khabarhub

सम्झौताको एक वर्ष अगावै बंगलादेशका प्रशिक्षक बाहिरिए


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा कमजोर प्रदर्शन गर्दै बंगलादेश लिग चरणबाटै घर फर्किएपछि टोलीका प्रशिक्षकले पदबाट राजिनामा दिएका छन् ।

बंगलादेश लिग चरणबाटै बाहिरिएपछि कार्यकालको एक वर्षको समय बाँकी रहेपनि प्रशिक्षक स्टिभ रोड्स प्रशिक्षकको जिम्मेबारीबाट बाहिरिएका हुन् ।  २ वर्षको सम्झौतामा बंगलादेश क्रिकेट कोर्डको प्रशिक्षक भएका रोड्सको एक वर्षको कार्यकाली बाँकी रहँदै बंगलादेशले उनलाई टोलीको जिम्मेवारीबाट हटाएको जनाइएको छ ।

सन् २०१८ जुलाईमा प्रशिक्षकको जिम्मेवारी पाएका रोड्सलाई सन् २०२० को ट्वान्टी – २० विश्वकपसम्म टोलीको नेतृत्व गर्ने जिम्मा यसअघि दिइएको थियो । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपमा सोचे अनुरुपको प्रदर्शन पस्किन नसकेपछि दुवै पक्षबीचको सहमतिमा सम्झौता रद्द गरेको बताइएको छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ५ : २३ बजे

सुनकोशी नदीमा हाम फालेर पराजुली दम्पती बेपत्ता, खोजी गर्दै प्रहरीसहित स्थानीय

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा

अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइने

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी

भारतीय प्रधानसेनापति धिरज सेठ नेपाल भ्रमणमा आउँदै

काठमाडौं– भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका

राष्ट्रियसभाको बैठक सुरु 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा