पशुपतिनाथमा विशेष पूजा गर्ने शुल्क १५ हजारसम्म निर्धारण « Khabarhub

पशुपतिनाथमा विशेष पूजा गर्ने शुल्क १५ हजारसम्म निर्धारण


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पशुपतिनाथको विशेष पूजा गर्ने रकममा बढोत्तरी गरिएको छ ।

पशुपति बिकास क्षेत्र कोष, सञ्चालक परिषद्, देउद्यान गौशालाले आज जारी सुचनाअनुसार परम्परागत पूजा र विशेष पुजाको शुल्क बढोत्तरी गरिएको हो ।

गत असार ८ गते बसेको सञ्चालक परिषद्को बैठकको निर्णयअनुसार शुल्क परिमार्जन गरी बढोत्तरी गरिएको कोषले जनाएको छ । ‘भगवान श्री पशुपतिनाथ मन्दिरमा दर्शनार्थ पाल्नु हुने भक्तजनहरुवाट परम्परागत रुपमा नै गरिने रु ५,१००/- र रु ११,०००/- को विशेष पूजा बापत कोषको खातामा जम्मा हुने निर्धारण गरिएकोमा मिति २०७९ असार ८ गते को सञ्चालक परिषद्को बैठकको निर्णयले उक्त पूजा रकमलाई क्रमशः ७५००/- र १५,१००/- हुने गरी परिमार्जन गरिएको छ’ आज जारी सार्वजनिक सूचनामा भनिएको छ ।

विशेष प्रकृतिको पूजाका लागि शुल्क लिँदा व्यवस्थापनमा सहज हुनुको साथै पावन पाशुपत क्षेत्र विकासका लागि आवश्यक रकम प्रबन्ध गर्नसमेत यसले सघाऊ पुग्ने कोषले विश्वास लिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ८ : ४० बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा