काठमाडौँको पुरानो बसपार्कमा निर्माणाधीन भ्युटावरका ठेकेदार भेटवाल पक्राउ | Khabarhub Khabarhub

काठमाडौँको पुरानो बसपार्कमा निर्माणाधीन भ्युटावरका ठेकेदार भेटवाल पक्राउ


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको पुरानो बसपार्कमा निर्माणाधीन भ्युटावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले इनोभेटिभ कन्सेप्ट नेपाल प्रा.लि.का सञ्चालकसमेत रहेका भेटुवाललाइ बैंकिङ कसुरको आरोपमा बुधबार पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार बैंकिङ कसुरको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो । उनले सो बाहेक थप कुनै जानकारी दिन चाहेनन् । आजै उनलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिने बताइएको छ ।

उनी यसअघि पनि पक्राउ परेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ४ : ५८ बजे

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत

भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ ल्याउन पाउने

वीरगञ्ज– नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच