कमलको ‘के छ त्यस्तो’मा अभिनेत्री करुणा श्रेष्ठ « Khabarhub

कमलको ‘के छ त्यस्तो’मा अभिनेत्री करुणा श्रेष्ठ


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायक कमल राईको ‘के छ त्यस्तो’ बोलको गीतमा नायिका तथा मोडल करुणा श्रेष्ठ समाजसेवीको भूमिकामा देखा परेकी छन् ।

भिडियोमा करुणासँगै गायक राईको पनि अभिनय देख्न सकिन्छ । करुणाको सामाजिक कर्म, सहयोगी भावना र सफा मन देखेर कमलले गरेको एकतर्फी प्रेमलाई भिडियोमा देखाइएको छ ।  गायक कमलकै शब्द, संगीत तथा एरेन्जमा तयार के छ त्यस्तोको छायांकन र सम्पादक विनोद याक्ख्याले गरेका हुन् ।

जसको प्रोडक्सन म्यानेजर बुद्धि तामाङ हुन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक राईले आफ्नै निर्देशनमा ३ दर्जन बढी भिडियो बजारमा ल्याइसकेका छन् । सार्वजनिक भिडियो काठमाडौँ आसपासका रमणीय क्षेत्रहरुमा छायांकन गरिएको हो ।

जसको निर्माण नक्षेत्र फाउडेसनले गरेको हो । सामाजिक काममा सक्रिय नक्षेत्र फाउडेसनले गरिब, असहाय र निमुखा बालबालिकाहरूको शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

भिडियो हेर्नुस्

 

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १२ : ०० बजे

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

पूर्वराष्ट्रपति भण्डारीको अभिव्यक्ति र एमालेका नेताको छुट्टै भेला आश्चर्यजनक : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजसंस्थाका

पोखरेल समूहको भेला र पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति ज्ञवालीको टिप्पणी – दुई दृश्यले आँखा बिझायो

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग