इरानविरुद्ध नेपाली महिला टोलीले लियो अग्रता « Khabarhub

इरानविरुद्ध नेपाली महिला टोलीले लियो अग्रता


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिरो गोल्डकप महिला अन्तराष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय महिला टोलीले इरानी महिला टोलीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

भारतको कालिङ्गा रंगशालमा भएको खेलमा नेपालले इरानविरुद्ध पहिलो हाफमा १—० गोलले अग्रता बनाएको छ ।

नेपालकी अनिता बस्नेतले खेलको ४१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् । यसअघि पहिलो खेलमा म्यानमारसँग पराजित भएको नेपालले आजको खेल जिते फाइनालमा स्थान बनाउने छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : ३४ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव