स्पोटर्स अवार्ड वितरण कार्यक्रम (फोटो फिचर) « Khabarhub

स्पोटर्स अवार्ड वितरण कार्यक्रम (फोटो फिचर)


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार विभिन्न विधामा खेलाडीहरुलाई स्पोटर्स अवार्डबाट सम्मानित गरेको छ । 

काठमाडौंमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई उत्कृष्ट प्रशिक्षक अवार्ड,  फुटबलर मनिष डाँगीलाई उत्कृष्ट युवा खेलाडीको अवार्डसहित अन्य खेलाडीलाई पनि विभिन्न अवार्डबाट सम्मानित गरिएको छ ।


प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ५ : २३ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे

स्टार खेलाडीको गोल सेलिब्रेसन पछाडिको रहस्य ?

काठमाडौँ – गोल भएपछि क्रिस्टियानो रोनाल्डो किन ‘सिउउउ’ भन्दै हावामा

तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

तनहुँ– कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा टेवा

नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निर्माण

बाँके– नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक सालिकहरु

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको