लागूऔषध खैरो हिरोइनसहित कैलालीबाट एक जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषध खैरो हिरोइनसहित कैलालीबाट एक जना पक्राउ


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा लागूऔषध खैरो हिरोइन सहित एक जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोडस्थित आश्रम टोल बस्ने २८ वर्षका भरत बिक पक्राउ परेका हुन् ।

उनको साथबाट लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ४सय २० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ७ : २२ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शान्ति पुनस्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार

बाँके– मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील संस्था शान्ति पुनस्थापना गृह

दुई दिन स्थगित भएको कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार बस्दै

काठमाडौं – दुई दिन स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय समिति

बागलुङमा ५३२ जनामा डेङ्गी संक्रमण

बागलुङ– बागलुङमा पछिल्लो समय तीव्र गतिमा डेङ्गी सङ्क्रमण बढ्दै गएको

आधिकारिकताबिनाका सामान खरिद नगर्न प्रहरीको आग्रह

वीरगञ्ज– पर्सामा विभिन्न व्यापारिक प्रतिष्ठानको बिलबिजक नक्कली बनाएर कारोबार गर्ने