गणतन्त्रको राष्ट्रपतिको भूमिकाबारे सचेत छु : उम्मेदवार पौडेल « Khabarhub

गणतन्त्रको राष्ट्रपतिको भूमिकाबारे सचेत छु : उम्मेदवार पौडेल


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले ​पौडेलले लोकतन्त्रलाई संस्थागत गर्नु आफ्नो उद्देश्य रहेको बताएका छन्।

राष्ट्रपतिमा मतदान गरे लगत्तै संघीय संसद् भवन नयाँवानेश्वरमा पत्रकारसँग पौडेलले आफू निर्वाचित भए संविधानलाई इमानदारितापूर्वक कार्यान्वयन गर्दै राष्ट्रको सेवामा समर्पित रहने बताएका छन्। उनले भने, ‘मेरो लोकतन्त्रलाई संस्थागत गर्नु प्रमुख उद्देश्य रहेको छ । संविधानलाई इमानदारितापूर्वक कार्यान्वयन गर्दै राष्ट्रको सेवामा समर्पित छु।’

उनले गणतन्त्रको राष्ट्रपतिले अहिलेको संविधान अनुसार कस्तो भूमिका निर्वाह गर्नुपर्छ भन्नेमा सचेत रहेको पनि बताएका छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ११ : ५३ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय