म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश « Khabarhub

म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

गएराति भएको खेलमा रियल बेटिसलाई १–० ले पराजित गर्दै युनाइटेड अन्तिम ८ मा पुगेको हो।

युनाईटेडको जितमा मार्कोस रासफोर्डले खेलको ५५ औं मिनेटमा क्यासमिरोको पासलाई सदुपयोग गर्दै निर्णायक गोल गरेका थिए। यससँगै युरोपा लिगको यो सिजनमा रासफोर्डले ६ गोल पुरा गरेका छन्।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : ५२ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले