मिटरब्याजी पीडितलाई खुलामञ्च प्रवेशमा महानगरको अवरोध (फोटो फिचर) « Khabarhub

मिटरब्याजी पीडितलाई खुलामञ्च प्रवेशमा महानगरको अवरोध (फोटो फिचर)


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महोत्तरीको बर्दिबासबाट हिँडेर मिटरब्याजी पीडित सोमबार काठमाडौं आइपुगेका छन् । २ चैतबाट बर्दिबासबाट हिँडेका उनीहरू सोमबार अपराह्न काठमाडौं आइपुगेका हुन् ।

काठमाडौँ आइपुगेका उनीहरू खुलामञ्चमा प्रवेश गर्न लाग्दा काठमाडौं महानगरका प्रहरीले अवरोध गरे । त्यसपछि मिटरब्याजी पीडित र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ ।

उनीहरू आउनु अघि नै महानगरले खुलामञ्चमा ताला लगाएको थियो । जबरजस्ती खुलामञ्च छिर्न खोजेपछि महानगर प्रहरीले उनीहरूलाई रोकेको हो ।

‘मिटरब्याजीलाई कारबाही गर, मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गर, मिटरब्याजविरुद्ध कानुन निर्माण गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।

 

 

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ५ : ३२ बजे

च्यासलमा एमाले सचिवालय बैठक, महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको

एमालेको सचिवालय बैठक सुरु

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठकमा

बस पुलमा ठोक्किएर नदीमा खस्दा १३ जनाको मृत्यु

एजेन्सी – मध्यकम्बोडियाको कम्पोङ थोम प्रान्तमा बिहीबार एउटा बस पुलमा

सिमरामा जेन-जीको प्रदर्शन, तनाव बढेपछि फेरि लगाइयो कर्फ्यू

कलैया, बारा– सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेन-जी

नितिश कुमारले लिए बिहारको मुख्यमन्त्री पदको शपथ

पटना- जनता दल युनाइटेडका प्रमुख नितिश कुमारले बिहीबार इतिहास रच्दै