अमेरिकाले नेपाली सेनालाई गर्दै आएको सहयोगलाई निरन्तता दिने « Khabarhub

अमेरिकाले नेपाली सेनालाई गर्दै आएको सहयोगलाई निरन्तता दिने


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले नेपाली सेनालाई गर्दै आएको सहयोगलाई निरन्तता दिने भएको छ ।

दुई देशका सेनाबीच काठमाडौंमा तीन दिनसम्म चलेको छलफलपछि अमेरिकाले नेपाली सेनालाई यसअघि दिँदै आएको सहयोगलाई निरन्तरता दिने जनाएको हो ।

दुई देशका सेनाबीच मानवीय सहायता, तथा विपद उद्धार, शान्तिक कार्य संचालन, तालिम र विपद् व्यवस्थापन क्षमता विस्तारमा सहकार्य हुँदै आएको छ ।

दुई मुलुकका सेनाबीचको अर्को वर्षको बैठक २०२४ मार्चमा अमेरिकामा हुनेछ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ७ : ५४ बजे

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै