धितोपत्र बोर्डले एसएमई प्लेटफर्मको खाका सार्वजनिक गर्दै | Khabarhub Khabarhub

धितोपत्र बोर्डले एसएमई प्लेटफर्मको खाका सार्वजनिक गर्दै


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले एसएमई प्लेटफर्मको खाका आज सार्वजनिक गर्ने भएको छ।

साना कम्पनीहरुको कारोबारका लागि तयारी गरिएको प्लेट फर्म अर्थात एसएमई प्लेटफर्मको खाका आज सार्वजनिक गरिने बोर्डका कार्यकारी अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए । बिहान १० बजे बोर्डको आधिकारिक वेबसाइटमार्फत एसएमई प्लेटफर्मको खाका सार्वजनिक हुनेछ ।

साना तथा मझौला कम्पनीहरुका लागि एउटा अनुकूल वातावरण बनाउन तथा सबै कम्पनीहरु एउटै वास्केटमा राखेर अन्यौलता नहोस् भन्नका लागि एसएमईको खाका सार्वजनिक गर्न लागेको हमालले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ८ : ११ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन

आज २०८२ साल भदौ ३० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका