छुट्टा–छुट्टै दुर्घटनामा २ जनाको मृत्यु « Khabarhub

छुट्टा–छुट्टै दुर्घटनामा २ जनाको मृत्यु


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरङ र सुनसरीमा भएका सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–९ मलदैया टोलमा को २ प ६१५६ नम्बरको मोटरसाइकल र को २ प १०१६ नम्बरको मोटरसाइक एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा को २ प ६१५६ नम्बरको मोटरसाइकलका चालक छन् । प्रहरीले उनको पहिचान खुल्न नसकेको जनाएको छ ।

यस्तै, सुनसरीको इनरुवा नगरपालिका–४ नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ ।

मृतक पुरुषको नाम नखुलेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  २ : २२ बजे

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन

‘मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं– नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन