माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने « Khabarhub

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न ४ बजे बैठक बस्न लागेको एक नेताले जानकारी दिएका छन्।

सय दिनमा सरकारले गरेका काम, पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ।

बैठकमा बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा पनि पार्टीका नेताहरुले सुझाव दिने तयारी गरेका छन्।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १० : ०१ बजे

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा