डा. वाग्लेतर्फ सङ्केत गर्दै कांग्रेस नेता डा. कोइरालाले भने : अवसरवादीबाट जोगिनुपर्छ | Khabarhub Khabarhub

डा. वाग्लेतर्फ सङ्केत गर्दै कांग्रेस नेता डा. कोइरालाले भने : अवसरवादीबाट जोगिनुपर्छ


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अवसरवादीबाट जोगिनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल सार्वजनिक सेवा कर्मचारी सङ्घको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले आफू अवसरवादीबाट सावधान भइसकेको बताए ।

कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी गएका डा. स्वर्णिम वाग्लेतर्फ सङ्केत गर्दै उनले अरु मानिसहरुलाई पनि अवसरवादीबाट साधवन हुन सुझाव दिए । कांग्रेसले टिकट नदिएपछि डा. वाग्लेले रास्वपाबाट तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ४ : ०३ बजे

भारतविरुद्ध बङ्गलादेश २३३ रनमा अलआउट

काठमाडौं– भारतविरुद्धको दोस्रो टेस्टमा बङ्गलादेशले पहिलो इनिंगमा २३३ रन बनाएको

बाढीको असर : दुईवटा फिल्म हलबाट उतारियो

काठमाडौं– गत शुक्रबार (असोज ११) बाट दुई फिल्म ‘सानो संसार’

महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात

बैतडी– महाकाली नदीमा लडेर बेपत्ता भएका मजदुर चार दिनसम्म पनि

जुगलको तेगा पहिरोमा पुरिएका सात जनाको खोजी गरिँदै

चौतारा– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को तेगागाउँमा शनिबार गएको पहिरोमा परेका

मधेसमा बाढीबाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति

जनकपुरधाम– मधेस प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको