इण्डोनेशियामा ७.३ म्याग्निच्युडको भूकम्प « Khabarhub

इण्डोनेशियामा ७.३ म्याग्निच्युडको भूकम्प


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकार्ता– इण्डोनेशियामा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । पूर्वी इण्डोनेशियाको मालुकु टापु समूह अन्तर्गत हाल्मेहारा टापुमा १० किलोमिटरको गहिराईलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पको धक्का स्थानीय टेर्नाटे शहरसम्म महशुस गरिएको र त्यहाँका मानिसहरु आत्तिएको भिडियो सार्वजनिक भएको छ । भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । इण्डोनेशियाको भूकम्प नियमन निकाय बीएमकेजीले भूकम्पबाट ४ हजार जना जति प्रभावित हुनसक्ने जनाएको छ । बीएमकेजीले भूकम्पपछि सुनामी जाने सम्भावना पनि नरहेको जनाएको छ ।

प्रशान्त अग्नीचक्र भनिने क्षेत्रमा अवस्थित इण्डोनेशियामा बारम्बार भूकम्प र ज्वालामुखी विष्फोटनका घटना हुने गरेका छन् ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ६ : २३ बजे

गाजा र लेबनान युद्धविराम नहुँदासम्म वार्ता नगर्ने इरानको घोषणा

तेहरान – इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग

मादीमा चार ‘लेन’ पुल निर्माण तीव्र गतिमा

तनहुँ – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मादीमा निर्माणाधीन चार लेनको

वैदेशिक रोजगार विभागद्वारा पुनः श्रम स्वीकृतिका लागि शर्त निर्धारण

काठमाडौं – वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम

कांग्रेसले खोल्यो नयाँ क्रियाशील सदस्यताका लागि आवेदन

काठमाडौँ । नेपाली कांग्रेस नयाँ क्रियाशील सदस्यताका लागि आवेदन खुल्ला

कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

काठमाडौं – नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान