एउटा विधेयक पेस गर्ने र दुई वटा नियमावली स्वीकृत गर्ने बागमती सरकारको निर्णय « Khabarhub

एउटा विधेयक पेस गर्ने र दुई वटा नियमावली स्वीकृत गर्ने बागमती सरकारको निर्णय


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभामा एउटा विधेयक पेस गर्ने र दुई वटा नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले प्रदेश चिट्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत तथा प्रदेशसभामा पेस गर्ने स्वीकृतिको निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रदेश सञ्चारमाध्यम व्यवस्थापन (चौथो संशोधन) नियमावली स्वीकृति गर्ने निर्णय भएको छ । यसैगरी, प्रदेश उच्च शिक्षा नियमावली २०७९ स्वीकृत गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ४ : १७ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको