इन्जिनियरका प्राध्यापकहरुवीच शुभकामना आदानप्रदान « Khabarhub

इन्जिनियरका प्राध्यापकहरुवीच शुभकामना आदानप्रदान


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरमा अध्यापनरत प्राध्यापक तथा कर्मचारीहरुबीच नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।

कार्यक्रममा कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले नाफा नलिने उद्देश्यका साथ सामाजिक संस्थाको रुपमा सञ्चालित कलेज त्यही रुपमा स्थापित होस् भनी शुभकामना व्यक्त गरे ।

नाफा नलिने उद्देश्यका साथ सामाजिक संस्थाको रुपमा सञ्चालित कलेजलाई केही तत्वहरुले निजी बनाउने दुष्प्रयास गरेको चर्चा गर्दै कुनै हालतमा पनि निजी बनाउन नदिने घोषणा गरे ।

कार्यक्रमका कलेजका सहायक प्राचार्य दुर्गाप्रसाद भण्डारी, प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष दीपक धामी, प्रगतिशील प्राध्यापक संघका अध्यक्ष दिगम्वर खोटेजा, प्रशासन प्रमुख श्रीमा शर्मा, स्वतन्त्र कर्मचारी संघका अध्यक्ष मनोहर खनाललगायतले कलेजलाई कुनै हालतमा पनि निजी हुन नदिने सामूहिक प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १० : ३० बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका