प्रि-ओपन सेसन : नेप्सेमा झिनो सुधार « Khabarhub

प्रि-ओपन सेसन : नेप्सेमा झिनो सुधार


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा आज सेयर बजारमा झिनो सुधार देखिएको छ । नेप्से परिसूचकमा ०.१३ अंकले बढेर १८७१ विन्दुमा आएको छ ।

यससँगै १० कम्पनीको एक हजार ५०८ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख १४ हजार ९७४ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ

१३ उपसूचकहरू मध्ये एक कम्पनीमा वृद्धि भएको छ । ४ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १२ : १४ बजे

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका

चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा

एटलान्टा – एटलान्टा स्टेडियममा जब रेफ्रीले अन्तिम सिट्ठी फुके, क्यामराका

विश्वकप : लुकाकु चम्किँदा हारबाट जोगियो बेल्जियम, इजिप्टसँग १-१ को बराबरी

सियाटल – सियाटल स्टेडियममा सोमबार राति भएको समूह ‘जी’ को