दक्षिण कोरिया बस दुर्घटनामा ३५ जना घाइते « Khabarhub

दक्षिण कोरिया बस दुर्घटनामा ३५ जना घाइते


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण कोरियाको राजधानी सियोलबाट करिब १५० किलोमिटर दक्षिणपूर्वमा पर्ने चुङ्जुमा बिहीबार एक पर्यटक बस पल्टिँदा ३५ जना घाइते भएका समाचार संस्था योनहापले जनाएको छ ।

विदेशी यात्रु बोकेको बस स्थानीय समयअनुसार साँझ ६ः०५ बजे चुङ्जुमा दुर्घटना भएको थियो । तीमध्ये ११ जना गम्भीर घाइते भएका छन् भने २४ जना सामान्य घाइते भएका छन् ।

घाइते हुनेमा एक चालक र एक पर्यटक पथपर्दशकबाहेक ३३ जना विदेशी पर्यटक रहेका छन् । सबै घाइते कुन देशका हुन् भन्नेबारे अझै पत्रा लागि नसकेको प्रहरीले बताएको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ९ : ४५ बजे

विशेष महाधिवेशनमा धमाधम भोजन ! (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ ।

सभामुख घिमिरेद्वारा झापा–२ मा पाँच अर्ब रुपैयाँको बजेट भित्र्याएको दाबी

बिर्तामोड– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको