प्रधानन्यायाधीश नियुक्ति गर्न संवैधानिक परिषद्को बैठक जारी « Khabarhub

प्रधानन्यायाधीश नियुक्ति गर्न संवैधानिक परिषद्को बैठक जारी


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक अहिले चलिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा संवैधानिक परिषद्को बैठक बसेको हो । यो सरकार बनेपछि परिषद्को बैठक पहिलो पटक बसेको हो ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामाथि महाअभियोग लागेदेखि हालसम्म सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशबाट चल्दै आएको छ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दल नेता केपी शर्मा ओली, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थिति रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  १० : ०५ बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले