विश्वकप क्रिकेटमा सट्टेबाजी लगाउने २ जना पक्राउ « Khabarhub

विश्वकप क्रिकेटमा सट्टेबाजी लगाउने २ जना पक्राउ


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– इङ्ग्ल्याण्डमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी लगाउने २ जना ‘सट्टेबाज’ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आइतबार अपराह्न वीरगन्जबाट २ जनालाई पक्राउ गरेको हो ।

वीरगन्ज महानगरपालिका–६ माइस्थानबाट २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–७ का ३१ वर्षीय आशिष कुमार वर्णवाल र २१ वर्षीय निरज तिवारी छन् ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  २ : २२ बजे

अमेरिका-साउदीले गरे आणविक सम्झौता: ऊर्जा सहकार्य कि नयाँ सुरक्षा जोखिम ?

काठमाडौँ – अमेरिका र साउदी अरेबियाबीच एक महत्त्वपूर्ण परमाणु सम्झौतामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन ७ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन ७ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ७ गते बिहीबार सन् २०२६

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी