प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संवैधानिक परिषद्को बैठकलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

संवैधानिक परिषद्मा सहमति जुट्न नसक्दा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुन सकेको छैन ।

प्रधानमन्त्री दाहालले बुधबार बिहान संवैधानिक परिषद् बैठक बोलाएका थिए । बैठकमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेसम्बन्धमा छलफल भए पनि  निर्णय भएन । 

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  १२ : ५७ बजे

झ्याप्ले खोलाको पहिरोमा आमासहित अस्ताए बंगलादेश हिँडेका दाजुबहिनी

काठमाडौं- स्याङ्जाको गल्याङ नगरपालिका निवासी जुम्ल्याहा दाजुबहिनी दिपेश र दीपिका

नेपाल टेलिकमको दशैँ अफर, के-के छन् सुविधा ?

 काठमाडौं– नेपाल टेलिकमले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा ‘दशैँ

जनता बाढीमा डुबेपछि शिक्षामन्त्रीलाई बिदा घोषणा गर्ने हतारो

काठमाडौं – बिहीबारदेखि परेको अविरल वर्षाले शनिबार सबै रेकर्ड तोड्दै

रोकिएन शेयर बजारको पहिरो, आइतबार २२ अंकले घट्यो नेप्से 

काठमाडौं– शुक्रबार र शनिबार देशभरका विभिन्न ठाउँमा बाढी र पहिरोको

महानगरभित्र ११ ब्रान्डका पानीमा कोलिफर्म भेटियो, विक्री वितरणमा रोक

काठमाडौं– काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि