पूर्वराजा शाहले नेपालगञ्जको भ्रमण गर्ने « Khabarhub

पूर्वराजा शाहले नेपालगञ्जको भ्रमण गर्ने


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालगञ्जको भ्रमण गर्ने भएका छन् ।

मध्यपश्चिम, सुदूरपश्चिम र कर्णालीका केही जिल्लाको भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्रले नेपालगञ्जको भ्रमण गर्न लागेका हुन् ।

उनले अर्को साता नेपालगञ्जको भ्रमण गर्नेछन् ।

उनीसँगै पूर्व रानी कोमल शाह पनि नेपालगञ्ज पुग्ने बताइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ७ : ०७ बजे

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन ३० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले