जसपाद्वारा बाराको देवताल गाउँपालिकाको सिचाई अफिसको बुथ कब्जा « Khabarhub

जसपाद्वारा बाराको देवताल गाउँपालिकाको सिचाई अफिसको बुथ कब्जा


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाराको देवताल- २ गम्हरिया स्थित देवताल गाउँपालिकाको सिचाई अफिसको बुथ जसपाले कब्जा  गरेको छ ।

जसपाबाट निर्वाचित मेयर उदयचन्द्र यादव र उनको भान्जाको नेतृत्वमा बुथ नियन्त्रणमा लिइएको हो । 

मेयरका भान्जाले एकै पटक २० वटाभन्दा बढी ब्यालेट लिएर छाप लगाउँदै गर्दा विवाद भएको थियो ।  जनमतका कार्यकर्ताहरुमाथी हातपात समेत गरिएको छ। 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  २ : २४ बजे

विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै

जनकपुरधाम– सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज मटकोर विधि गरिँदैछ

सामाजिक सुरक्षा कोषमा योगदानको रकम एक खर्ब नजिक

काठमाडौं– सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुरु गरेको सामाजिक

कृषकलाई सुन्तला ढुवानीमा सधैँको समस्या

तनहुँ– देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैँको

भोजपुरको पौवादुङमाको चाँपे गाउँमा घरघरमा धारा जडान

भोजपुर– पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको चाँपे गाउँमा ‘एक घर एक धारा’

चितवनबाट फरार बन्दी झापामा पक्राउ

झापा– जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी