चितवन २ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान | Khabarhub Khabarhub

चितवन २ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन क्षेत्र नम्बर २ को उपचुनावमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएकाे छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत मत खसेको हाे

 आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन भएको थियो ।  यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका थिए । 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ५ : ५४ बजे

झ्याप्ले खोलामा पुरिएका साधनबाट थप १० शव फेला

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेंसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोस्थलबाट आज

बैंकमा सुकिलो नोटका चाङ (तस्बिरहरू)

काठमाडौं – यो वर्षको दशैँका लागि नेपाल राष्ट्र बैंकले आजदेखि

काठमाडौं भित्रिनेसहित देशभरका ५८ राजमार्ग ठप्प

काठमाडौं– अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको

एनसेलको विवरण अद्यावधिक गर्दै उद्योग विभाग

काठमाडौं – एनसेल आजियाटा प्रालि (एनसेल)को शेयर लगत अद्यावधिक गर्ने