चितवन २ : मतगणनाको विषयमा निर्णय गर्न सर्वदलीय बैठक जारी | Khabarhub Khabarhub

चितवन २ : मतगणनाको विषयमा निर्णय गर्न सर्वदलीय बैठक जारी


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

चितवन । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु गर्नका लागि अहिले सर्वदलीय बैठक बसिरहेका छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार सम्पन्न मतदानको सबै मतपेटिका संकलन गरेपछि मतगणनाको विषयमा निर्णय गर्न सर्वदलीय बैठक बसेका हो ।

चितवन–२ का सबै केन्द्रहरूका मत पेटिकाहरू गणनास्थल भरतपुर ल्याइएको छ । सबै मतदानस्थल र केन्द्रबाट मत पेटिकाहरू संकलन भइसकेको चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले बताए । यहाँ मा रास्वपाका रवि लामिछाने, कांग्रेसका जीत नारायण श्रेष्ठसपहित २२ जना उम्मेदवार छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १० : १४ बजे

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

काठमाडौं–  राष्ट्रिय भवन संहिता कार्यान्वयनमा आएको छ । संहिता बिहीबार

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म

आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै

काठमाडौं–  भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ।  नोभेम्बर

‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरौं ?’

काठमाडौं – भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माणमा धुर्मुस-सुन्तली