तनहुँ–१ मा आजै मतगणना सुरु गर्ने सहमति « Khabarhub

तनहुँ–१ मा आजै मतगणना सुरु गर्ने सहमति


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

तनहुँ – प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ– १ मा आजै मतगणना सुरु हुने भएको छ । आईतबार राती बसेको सर्वदलीय बैठकले राती ११ः ४५ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे हो ।

मतगणना जिल्ला समन्वय समिति परिसर, दमौलीमा गर्ने गरी तयारी सुरु गरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ११ : ३८ बजे

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम