बारा-२ मा उपेन्द्र यादवको अग्रता | Khabarhub Khabarhub

बारा-२ मा उपेन्द्र यादवको अग्रता


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

बारा– बारा २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले २२४ मत प्राप्त गरेका छन् ।

उनका निकटम प्रतिस्पर्धी जनमत पार्टी उम्मेदवार शिवचन्द्र कुशवाहाले १७० मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले १६६ मत ल्याएका छन् । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ८० मत प्राप्त गरेका छन । 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  २ : ०८ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद्अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे

सियरा लियोनमा विषाक्त खानाको कारण १०४ जना अस्पताल भर्ना

फ्रिटाउन – सियरा लियोनको राजधानी फ्रिटाउनमा एउटा कुकरी पसलबाट दूषित