काठमाडौँ विश्वविद्यालयको वास्तुकला महोत्सव ‘प्रारम्भ-२०२३’ « Khabarhub

काठमाडौँ विश्वविद्यालयको वास्तुकला महोत्सव ‘प्रारम्भ-२०२३’


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं विश्वविद्यालयले दोस्रो संस्करणको वास्तुकला महोत्सव ‘प्रारम्भ २०२३’ सञ्चालन गरेको छ ।

आफ्नो सीप विकासका लागि विद्यार्थीलाई साहयोग गर्न तथा विद्यार्थी, व्यवसायी र वास्तुकलाप्रति रुची राख्नेहरुलाई लक्षित गर्दै विश्वविद्यालयले महोत्सवको आयोजना गरेको हो ।

काठमाडौँ विश्वविद्यालय वास्तु क्लबका अनुसार सिर्जनशीलता, प्रवर्तन र आपसी सहयोगलाई हौसला प्रदान गर्न महोत्सवको आयोजना गरिएको हो । यसअघि यस महोत्सवको पहिलो संस्करण गत वर्षको वैशाखमा सम्पन्न भएको थियो ।

यसबाहेक काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा पनि वास्तुकला प्रदर्शनी एवम् कला प्रतियोगिताको आयोजना गरिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ७ : ०५ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको