एसीसी प्रिमियम कप : तेस्रो स्थानका लागि कुवेत र ओमान भिड्ने « Khabarhub

एसीसी प्रिमियम कप : तेस्रो स्थानका लागि कुवेत र ओमान भिड्ने


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी प्रिमियम कप क्रिकेटको तेस्रो स्थानका लागि आज प्रतिस्पर्धा हुँदैछ।

नेपालसँग पराजित कुवेत र संयुक्त अरब इमिरेट (युएई)सँग पराजित ओमान बिच प्रतिस्पर्धा हुन लागेको हो।

जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाइरहँदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो। सो खेल रोकिए पछि समूह विजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो।

तेस्रो स्थानका लागि प्रतिस्पर्धामा उत्रन लागेको ओमान भने संयुक्त अरब इमिरेटसँग पराजित भएर कुवेतसँग प्रतिस्पर्धामा उत्रन लागेको हो। डकवर्थ लुईस पद्धतिमा २ रनले युएईसँग पराजित ओमानले तेस्रो स्थानका लागि आफ्नो सम्पूर्ण मेहनत खर्चिने भएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : ०२ बजे

प्रतिनिधिसभा बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

मेची र अरनिको राजमार्ग पूर्ण बन्द : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

विश्वकप लिग-२: अन्तिम ओभरको रोमान्चक खेल : युएईमाथि स्कटल्यान्ड १ विकेटले विजयी

काठमाडौँ – ज्यास्पर डेभिडसनले खेलको अन्तिमभन्दा एक बल अगाडि चौका

बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार राति