गाडीको ठक्करबाट धनुषामा १४ महिने नाबालिकाको मृत्यु « Khabarhub

गाडीको ठक्करबाट धनुषामा १४ महिने नाबालिकाको मृत्यु


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

धनुषा – गाडीको ठक्करबाट धनुषामा १४ महिनाकी नाबालिकाको मृत्यु भएको छ ।

हंषपुर नगरपालिका–९ रूदौली बस्ने रविन्द्र कुमार मण्डलकी छोरी १४ महिनाकी लक्ष्मीनिया कुमारी मण्डलको बा१६च ९२६ नम्बरको गाडीको ठक्करबाट आइतबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।

गाडी व्याक गर्ने क्रममा खेलिरहेकी बालिकालाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । गाडी चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : ५८ बजे

२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ

काठमाडौँ– प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६