रोकिएको नेपाल र युएईबीचको खेल पुन: सुरु | Khabarhub Khabarhub

रोकिएको नेपाल र युएईबीचको खेल पुन: सुरु


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँमा जारी एसीसी प्रिमियर लिगको फाइनल खेल पुन: सुरु भएको छ ।

वर्षाका कारण आधा घण्टा रोकिएको नेपाल र युएईबीचको खेल सुचारु भएको छ। नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।

युएईले १६ ओभरमा ५ विकेट ६० रन बनाउँदा वर्षाका कारण खेल्न रोक्नुपरेको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १० : ५९ बजे

अध्यादेशबाट प्रवासी नेपालीलाई मताधिकार दिन सम्भव छ ?

काठमाडौं– अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै

तीन ठूला दलमा बढ्दैछ नेतृत्वको परिवर्तनको माग

काठमाडौं– जेन-जी आन्दाोलन यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र

मन्त्री बन्ने हल्लापछि विजय लामाले भने- धेरै जनाले प्रस्ताव राख्नुभएको छ रे तर, मलाई कुनै जानकारी छैन

काठमाडौं– क्याप्टेन विजय लामा अन्तरिम सरकारको पर्यटनमन्त्री बन्ने हल्ला बाहिरिएको

फिल्म जुधेँपछि प्रकाश सपुत : ‘माइतीघर’ छोरी, ‘हरिबहादुरको जुत्ता’ छोरा, कसलाई प्राथमिकता दिउँ ?

काठमाडौं – यो दशैँमा चार फिल्महरु ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’