पैसा चोरेर भागेका युवक भक्तपुरबाट पक्राउ « Khabarhub

पैसा चोरेर भागेका युवक भक्तपुरबाट पक्राउ


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुस्ताङबाट पैसा चोरेर भागेको आरोपमा भक्तपुरबाट एक युवक पक्राउ परेका छन् ।

गत १२ पुसमा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित छिरिङ खाजाघरबाट पाँच लाख रुपैयाँ चोरेर भागेको आरोपमा भक्तपुरको सूर्यविनायक–५ जगातीबाट रामेछापको सुनापति गाउँपालिका–२ का ३२ वर्षीय राजकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनलाई १७ वैशाखमा पक्राउ गरिएको हो । 

कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङमा पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ५ : ०० बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको