रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयमा ड्रोन आक्रमण | Khabarhub Khabarhub

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयमा ड्रोन आक्रमण


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयमा चालकरहित हवाई उपकरण ड्रोनबाट आक्रमण भएको छ । राजधानी मस्कोमा रहेको उनको कार्यालयमा ड्रोन आक्रमण भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

रुसी प्रशासन क्रेमलिनले राष्ट्रपति पुटिनलाई मार्नका लागि युक्रेनले ड्रोन आक्रमण गरेको आरोप लगाएको छ । युक्रेनले भने रुसी आरोपको खण्डन गरेको छ ।

आक्रमणका बेला राष्ट्रपति पुटिन उक्त कार्यालयमा नभएको र कुनै मानवीय क्षति नभएको बताइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ७ : ४० बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण