बेलायती ऊर्जा कम्पनी शेलको नाफा बढ्यो « Khabarhub

बेलायती ऊर्जा कम्पनी शेलको नाफा बढ्यो


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायती ऊर्जा कम्पनी शेलले यस आर्थिक वर्षको पहिलो त्रैमासिकमा आफ्नो नाफा बढेको जनाएको छ । बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै शेलले ऊर्जाको मूल्यमा कमी आएपनि पहिलो त्रैमासिकमा आफ्नो नाफा बढेको जनाएको हो ।

एक वर्ष पहिले रूसबाट बाहिरिँदा ठूलो मारमा परेको कम्पनीले यस त्रैमासिकमा भने नाफा बढाएको हो ।

करपछिको नाफा एक वर्ष अघिको तुलनामा २२ प्रतिशतले बढेर ८.७ बिलियन डलर (६.७ बिलियन युरो) पुगे शेलले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ३ : ३१ बजे

रोल्पामा मृत्यु भएका सबै २० जनाको सनाखत 

रोल्पा-रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ

म्याग्दीको रघुगंगामा सडक खनिरहेको डोजर र चालकलाई पहिरोले पुर्‍यो

म्याग्दी -म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग भिरझरामा मोटरबाटो खन्ने क्रममा झरेको

पाँच वर्षदेखि प्रयोगविहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?

तेह्रथुम– सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको नजरमा

‘वास्तविक सुकुम्वासीलाई छिट्टै जग्गा दिएको राम्रो, नत्र खत्तम होला’

काठमाडौं- ५७ वर्षीय वसन्त माझीको तन कीर्तिपुरको राधास्वामी सत्संग आश्रमको

वडा सीमा विवाद सुल्झाउने मापदण्डको  सुझावमाथि अध्ययन जारी

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कतिपय स्थानीय तहका