रुरु जलविद्युत् परियोजना नाफामा « Khabarhub

रुरु जलविद्युत् परियोजना नाफामा


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुरु जलविद्युत् परियोजना चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आइपुग्दा नाफामा गएको छ । उक्त परियोजनाले ६ करोड ६८ लाख रुपैयाँको खुद मुनाफा कमाएको छ । 

यो नाफा कम्पनीको अघिल्लो वर्षको यसअवधिमा भन्दा १७.४० प्रतिशत कम हो । गत वर्षको यसअवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्ष यसअवधिमा विद्युत् बिक्रीबाट यस कम्पनीले १३ करोड २१ लाख रुपैयाँ आर्जन गरेको थियो ।

यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ११.२६ प्रतिशतले घटेर ११ करोड ७२ लाख रुपैयाँमा आएको छ । विद्युत् बिक्रीबाट हुने आम्दानी घटेकाले पनि नाफा प्रभावित भएको हो ।

साथै, कम्पनीको बिक्री लागत पनि ३ करोड ४७ लाख रुपैयाँ नोक्सानमा छ । नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा बारम्बार समस्या आउँदा विद्युत उत्पादनमा प्रत्यक्ष असर परेको कम्पनीले जनाएको छ । 

यसैगरी, चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर १८ रुपैयाँ ०६ पैसा र नेटवर्थ  १३१ रुपैयाँ ९५ पैसा छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ३ : ०० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल