‘भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढेकोमा खुशी छु’ « Khabarhub

‘भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढेकोमा खुशी छु’


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धान अगाडि बढाएकोमा आफू खुसी भएको बताएका छन् । 

बिहीबार पार्टी केन्द्रीय समिति बैठक सुरु हुनुअघि पत्रकारहरूसँग संक्षिप्‍त कुराकानी गर्दै ओलीले अनुसन्धान अगाडि बढेकोमा आफू खुशी नै रहेको बताएका हुन्।

 धेरै सङ्ख्यामा  मानिसहरू ठगी र शोषणमा परेपछि यो प्रकरण छताछुल्ल भएको बताउँदै ओलीले कुनैपनि हालतमा निर्दोष फस्न नहुने बताए।  

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ३ : २६ बजे

पहिलो हाफ: मेसीको गोलमा अर्जेन्टिनाको अग्रता

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

कालीकोटमा भेटियो रेडपान्डा

कालीकोट– कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर