लागूऔषधसहित बुटवलबाट तीन जना पक्राउ « Khabarhub

लागूऔषधसहित बुटवलबाट तीन जना पक्राउ


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बुटवल – लागूऔषधसहित बुटवलबाट प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले बुटवल उपमहानगरपालिका-२ पाखापानीबाट ३ युवालाई शनिबार राति नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बुटवलका २४ वर्षीय बालकुमार थापा, २२ वर्षीय गिरेश घर्तीमगर र २६ वर्षीय युवराज पचभैया मगर छन् ।

प्रहरीले उनीहरुबाट २ ग्राम ५ सय मिलीग्राम लागूऔषध ब्राउन सुगर र उनीहरुले प्रयोग गरेको लु ९१ प ३१६० नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको इप्रका बुटवलले जनाएको छ । उनीहरुलाई लागूऔषध दुरुपयोग मुद्दामा अनुसन्धान अगाडि बढाएको प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ८ : ४७ बजे

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण

ललितपुर–  जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय मेशिन तयार (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

इरान–अमेरिका सम्झौताप्रति गालिबफको प्रतिक्रिया : ‘यो अमेरिकाको पराजय हो’

एजेन्सी– मध्यपूर्व युद्ध अन्त्यका लागि इरान र संयुक्त राज्य अमेरिकाबीच