प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले अंक घटेको छ।

बुधबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.०९ अंकले घटेर १८२१.५३ विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.०१ अंक घटेको छ।

१६४ कित्ता सेयर किनबेच हुँदा ३७ हजार ९९२ रुपैयाँ बराबरको कारोबारको भएको छ  ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ११ : १४ बजे

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय

भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला

गोरखा – भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा

सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्‍यो खाता नम्बर

काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा