ओलीले भने- नीति कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्नुस् « Khabarhub

ओलीले भने- नीति कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्नुस्


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भइरहेको छलफलमा भाग लिँदै ओलीले भने, ‘नीति कार्यक्रम फिर्ता लिनुस् र पुनर्लेखन गर्नुस्।’

अहिलेको नीति कार्यक्रममा देशको हित हुन सक्ने र कुनै योजना नभएकाले फिर्ता लिएर फेरि लेख्ने भए प्रतिपक्षी दलको साथ रहने उनले बताए।

देशको वास्तविक समस्या लुकाएर नीति कार्यक्रममा दोधारे कुरा राखिएको भन्दै उनले व्यङ्ग्य गरे, ‘रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ।’

 

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  १२ : ४७ बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको