जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ « Khabarhub

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ आलोकनगर बस्ने गोपाल मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर, ललितपुर महानगरपालिका-२७ घर भएका ५० वर्षीय श्रीराम थापामगर समेत १२ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।  

विशेष सूचनाको आधारमा प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई ६ बुक तास र नगद ८४ हजार ६ सय २० रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  २ : ४८ बजे

काठमाडौँ- ९ मा रास्वपाका डिपी अर्याल १३ सय मतले अगाडि

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ–९

दाङ–१ मा पनि रास्वपा अगाडि

देउखुरी– दाङ निर्वाचन क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र

काठमाडौँ– १० मा रास्वपा अगाडि

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १०

झापा- ५ मा २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजामा

झापा–२ मा इन्दिरा अगाडि, देवराज घिमिरे पछ्याउँदै 

काठमाडौं – झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा जारी