प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२३ अंकले बढ्यो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२३ अंकले बढ्यो


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२३ अंकले बढेको छ । यससँगै सूचक १८८३.४४ विन्दुमा आएको छ ।

१ लाख ४४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ७ कम्पनीको २९० कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल ८ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।

बाँकीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ११ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै