एट्लेटिको मड्रिडको आक्रोशपूर्ण प्रतिक्रियाबाट दुःखी बने ग्रिजम्यान « Khabarhub

एट्लेटिको मड्रिडको आक्रोशपूर्ण प्रतिक्रियाबाट दुःखी बने ग्रिजम्यान


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बार्सिलोनाका नवप्रवेशी एन्टोनी ग्रिजम्यानले पूर्व क्लब एट्लेटिको मड्रिडले आक्रोशपूर्ण प्रतिक्रिया दिनु दु:खद् भएको बताएका छन् । आइतबारमात्रै बार्सिलोनाबाट आधिकारिक रुपमा सार्वजनिक भएका ग्रिजम्यानका लागि बार्सिलोनाले १ सय २० मिलियन युरो खर्च गर्दा उनी एट्लेटिकोबाट बाहिरिएका थिए ।

एट्लेटिको मड्रिडले बार्सिलोनालाई ग्रिजम्यानलाई क्लबमा नभित्र्याउने कुरा गरेको थियो । जसमा शुरुमा बार्सिलोनाले २ सय मिलियन युरोमा सहमती जनाइसकेको थियो । तर, एट्लेटिकोले त्यस्तो हुन दिएन ।

‘हामी सहमति नजिक पुगिसकेका थियौं, अन्तिममा आएर यो परिवर्तन भयो । जे भयो त्यसलाई स्वीकार्नु पर्छ,’ ग्रिजम्यानले भनेका छन् ।

बार्सिलोना र ग्रिजम्यानबीचको सम्झौताको अन्तिम तिर पुगिसक्दा एट्लेटिको मड्रिडले मुद्दा उठान गर्दै बार्सिलोनालाई भड्काएको उनको आरोप छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ११ : ५६ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार