ए डिभिजन लिगमा आज दुई खेल हुने | Khabarhub Khabarhub

ए डिभिजन लिगमा आज दुई खेल हुने


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार पहिलो खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने दोस्रो खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ।

जसअनुसार च्यासल मैदानमा मनाङ मर्स्याङ्दी र चर्च ब्वाईज बिच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजे सुरु हुनेछ।

सोही समयमा एन्फा कम्प्लेक्समा सातदोबाटो र फेन्डस क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ७ : २१ बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक